Home » » भदौको दोश्रो साता देखि "डामाडोल"

भदौको दोश्रो साता देखि "डामाडोल"

चितवनको लोकप्रिय टेलिभिजन "समाजको प्रस्ट तस्बिर" अभियान टेलिभिजनको पर्दामा अब नया स्वादको हास्य टेलिफिल्म "डामाडोल" प्रसारण हुने भयको छ ! अभियान टेलिभिजनका लागी हिट्स मिडियाको उत्पादनमा आगामी भदौ दोस्रो सातादेखि टेलिफिल्म प्रसारण हुने भयको हो ! रामु आचार्यको कथा लेखन रहने उक्त "डामाडोल" मा बरिस्ठ चलचित्र निर्देशक राम नेपालको निर्देशन रहने छ ! सामाजिक बिकृति र विसंगति माथि कडा व्यंगात्मक प्रहार रहने टेलिफिल्ममा रामु आचार्य, महेश पाण्डे, ध्रुबराज लामिछाने, निरज कोइराला, सुर्य ढुंगाना, शालिग्राम पराजुली, राजेन्द्र आचार्य, टिकाराम लामिछाने लगायतको अभिनय रहने छ ! पुर्बी चितवनको विभिन्न स्थानहरुमा टेलिफिल्म छायांकन हुने निर्माण युनिटले जनाएको छ !
For Advertise on Radio Arpan 104.5 MHz, Please Contact:- 9855062966 [Dhruba Raj Lamichhne], 9855080226 [Rijan KC].!
LISTEN ONLINE
STUDIO TIME ::