रेडियो अर्पण १०४.५ मेगाहर्जको चौथो वार्षिकोत्सवको अवसरमा २०७१ फागुन २३ गते आयोजित साहित्यिक गोष्ठी तथा रचना वाचन कार्यक्रमको पूर्ण सम्पादित श्रृंखला ।
कार्यक्रम संचालकः रामु आचार्य
प्रमुख अतिथिः धनराज गिरी
सम्पादन गरेपछिको अवधिः १ घण्टा ४० मिनेट
सुन्नको लागि तलको प्ले बटनमा क्लिक गर्नुहोला ।
डाउनलोड गर्नका लागि यहाँ क्लिक गर्नुहोला ।
डाउनलोड फाईल साईजः 46.1 MB
Home »
Radio Program
» साहित्यिक गोष्ठी/रचना वाचन कार्यक्रम : रेडियो अर्पण, २०७१ फागुन २३ गते